बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार गोरखबहादुर चन्द २६०८ मतका साथ विजयी हुनुभएको हो । त्यसैगरी उपाध्यक्षमा एमालेकै बिना भट्ट २४२४ मतसहित विजयीहुनु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments