काठमाडौं । बाजुराको छेडेदह गाउँपालिका प्रमुखमा नोपली कांग्रेसका उम्मेदवार नरबहादुर रावत विजयी हुनुभएको छ ।

रावत ३७०५ मतका साथ विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लालबहादुर ओलीले ३१०० मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुखमा कांग्रेसकै कुन्तीदेवी साउदले ३६७१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments