तुलसीपुर  । गढवा गाउँपालिकाको वडा नम्बर १ मा एमालेका प्यानल विजयी भएको  छ । एमालेका बाबुराम अधिकारी ५ सय ७७ मतसहित वडा अध्यक्षमा  विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुवासचन्द्र योगीले ५ सय १९ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा हेमन्तीकुमारी कुमाल,  दलित सदस्यमा रेखा परियार,  खुल्ला सदस्यमा देवीलाल थारु  र डम्बर योगी  विजयी हुनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments