काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डढेल्धुरास्थित अम्मरगढी नगरपालिकाको मेयर –उपमेयर दुबै पदमा एमालेका उम्मेदवार विजयी हुन सफल हुनुभएको छ ।

अम्ममरगढी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ‘विपिन’ ओझा विजयी हुनुभएको छ । उपमेयरमा पनि एमालेले बाजी मारेको छ । उपमेयरमा पनि एमालेकै उम्मेदवार संगीता भण्डारी विजयी हुनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments