एजेन्सी । डाफे सेल्फी विश्वकै सबैभन्दा धेरै उमेरकी व्यवसायिक मोडल हुन् । बेलायतकी डाफेको उमेर अहिले ८७ वर्ष पुगिसकेको छ ।

२१ वर्षको उमेर पुगेपछि मोडलिंग थालेकी उनले आफ्नो विवाह पछि पनि कामलाई निरन्तरता दिईन् । पछि श्रीमान बिरामी पर्न थालेपछि उनले आफ्नो काम छोडेर बासिन् । तर, श्रीमानको मृत्यु भैसकेपछि ७० वर्षको उमेरमा उनि मोडलिंगको दुनियाँमा फ़र्कीइन् र आफ्नो कामलाई निरन्तरता दिईन् । उनि अहिले विभिन्न फेशन तथा मोडलिंग कार्यक्रमहरुमा व्यस्त छिन्।

ताजा तरकारी तथा खाद्यवस्तु आफैले घरमै पकाएर खानु नै उनले आफू स्वस्थ रहिरहनुको कारण मान्छिन् । उनको विचारमा मानिसको आत्मविश्वास नै सुन्दरता हो ।

 

उनि अहिलेका मोडलहरुले खाना नखानुलाई गलत मान्छिन् र मोडलहरु माथि उनीहरुको सुन्दरतालाई लिएर अनावश्यक तनाव दिएको ठान्छिन् । यसले उनीहरुको सुन्दरता बढाउने भन्दा बिगार्ने उनको बुझाई छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments