मेलबर्न । प्रविधिको बढ्दो विकास संगै यस क्षेत्रमा काम गर्न चाहनेहरुकोलागि पनि कामको राम्रो अवसर रहेको छ । अष्ट्रेलियामा पनि प्राविधिक क्षेत्रमा करियर अवसर भेट्न सकिन्छ । अष्ट्रेलियामा पाइने प्रविधि सम्बन्धि काम मध्ये एक हो, वेब डेभलपमेन्ट ।

वेब डेभलपरले यहाँ वार्षिक रुपमा औसतमा ६० हजार डलर कमाउँछन् । आम्दानि कम्पनि र आफ्नो क्षमता अनुसार घटीबढी हुनसक्छ । अष्ट्रेलियामा वेब डेभलेपमेन्ट काम पाउनको लागि पढाई बाहेक आवश्यक कुराहरु :

– नयाँ प्रविधिहरु संग अपडेट
– सिक्न खोज्ने बानी
– विश्लेषण गर्न सक्ने क्षमता
– कल्पना र सिर्जना गर्न सक्ने क्षमता
– समूहमा काम गर्न सक्ने क्षमता
– बोल्न सक्ने क्षमता

वेब डेभलपरसंग सम्बन्धित काम

web content development,
web outline,
customer contact,
customer/server-side scripting,
organize security,
web server and setup,
online business development.

वेब डेभलपरसंग सम्बन्धित पद

Web originator
Front end engineer
UI originator
UX originator
Workmanship executive
Full stack engineer
Content strategist
Individual Skills

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments