काठमाडौं । आफ्नो बच्चाको उचाईलाई लिएर जोकोही चिन्तित हुन्छन्। अहिलेका हरेक बाबुआमाले आफ्नो सन्तानको उचाई धेरै होस् भन्ने चाहन्छन् । तर एउटा यस्तो बच्चा छन् जसको उचाई धेरै भएकोले उमेर भन्दा पाको देखिंदै गएका छन् ।

भारतका आठ वर्षीय बालक करण सिंहको हालको उचाई छ फुट छ इन्च रहेको छ । उनको उचाई अझ बढ्ने क्रममा छ । दुई वर्षको उमेर हुँदा नै उनि आफ्नो उमेरसमूहमा संसारको सबैभन्दा अग्लो बालक सावित भएर गिनिज बुकमा नाम लेखाएका थिए । र, सोही अनुसार नै उनले आफ्नो रेकर्ड बनाउंदै गएका छन् ।

साथीहरु संग खेल्दै करण

 

करणका बुवाको उचाई पनि करणसंग समान छ भने उनकी आमा उनीभन्दा पनि अग्ली छिन् । करणकी आमा भारतकै सबैभन्दा अग्ली महिला हुन् जसको उचाई ७ फुट २ इन्च रहेको छ ।

आफ्ना आमाबुवासंग करण

स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments