काठमाडौँ  । ठगी गरेको अभियोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् ।

पूर्वमहासचिव शाहीले क्यनाडा पठाइदिने भन्दै २० जन भन्दा धेरै युवाहरुबाट एक करोड भन्दा धेरै ठगी गरेको उजुरी परेपछि अपराध अनुसन्धान महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिएका छन् ।

‘युवाहरुलाई क्यानाडा पठाइदिने भन्दै एक करोड भन्दा धेरै ठगी गरेको उजुरी परेपछि शाहीलाई काठमाडौँबाटै पक्राउ गरेका हौँ’, एसएसपी अमात्यले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments