काठमाडौं । तीज पर्व नजिकिंदै गर्दा लोकप्रिय गायक पशुपति शर्माको शब्द, संगीत र स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘माइती भन्छन् किन आइति बरिलै’ बोलको उक्त म्युजिक भिडियोलाई मगर्स क्रियसनले बजारमा ल्याएको हो ।

पशुपति शर्मासंगै जुना श्रीसको स्वर रहेको गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने निर्माण आशिर्वाद पुन मगरले गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments