काठमाडौं। वर्षायामको सुरुवातसंगै नयाँ तीजभाकाहरु सार्वजनिक भईरहेका छन् । यसैक्रममा गायक खुमन अधिकारि र गायिका शान्ता परियारको स्वरमा पुरानो तीज भाका ‘नक्कल पारि नभने, चल्ती आएको’ गीतको झल्को दिने गरि ‘चल्ती आएको’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त म्युजिक भिडियोको निर्माण संचारकर्मी कृष्ण बाबु र गायिका शान्ता परियारले गरेका हुन् । कृष्ण फिल्म्सले बजारमा ल्याएको म्युजिक भिडियोमा शंकर बि.सीको निर्देशनमा कृष्णबाबु र अन्जली अधिकारीले अभिनय गरेका छन् ।

Comments