नेपाली सिनेमा बजारमा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ अभिनित चलचित्र “कोहिनुर” ले अभुतपुर्व सफलता हासिल गरिरहेकै बेला आज शुक्रबारबाट ” उत्सव” सुरु हुने भएको छ |  प्रेम र मित्रताको सेरोफेरामा बनेको चलचित्र हो  ‘उत्सव’  | निर्देशकका रुपमा कुमार भट्टराईको यो  डेब्यु फिल्म हो। केही फिल्ममा सहायक निर्देशन तथा पटकथा लेखन गरेका कुमारले ‘उत्सव’मा सौगात मल्ल, गौरव पहारी, प्रकृति श्रेष्ठ, मेनुका प्रधान, सन्दीप क्षेत्री आदिलाई निर्देशन गरेका छन्।

चलचित्र” उत्सव” मा चलचित्र  संजोग कोइरालाले अभिनेताका रुपमा डेब्यु गरेका छन्। पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा सुरेश राईले संगीत दिएका छन्।

Comments

comments