एजेन्सी । परिणीति चोपडा जति तुलबुली र स्टे«ट फरवार्ड जस्ती देखिए पनि आफ्नो व्यक्तिगत जीवनबारे कहिल्यै बोल्दिनन् । हुँदाहुँदा कसैसँगको रिलेसनसिपबारे मुख नखोलेसम्म आफूलाई सिंगलै सम्झिनुपर्ने उनको आग्रह रहँदै आएको छ ।

उनी के भन्छिन् भने, ‘ हरेक मान्छे प्रेममा पर्नै पर्छ, त्यस्तो हँदा उसलाई अनुभवले सिकाउँदै लैजान्छ । ’ करिअर र रिलेसनसिपमध्ये कुनचाहीँ प्राथमिकतामा पर्छ भन्ने एउटा भारतीय सञ्चारमाध्यमको प्रश्नमा २८ वर्षे बलिउड नायिकाले भनेकी छन्, मैले आफ्नो करिअर र रिलेसनसिपमा सन्तुलन मिलाउने गरेकी छु ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments