काठमाडौं । ठमेल बजार गीत चर्चित भएसँगै चर्चामा आएकी गायिका एलिशा राईको नयाँ गीत ‘मायामा रियाक्सन’ बजारमा आएको छ ।  यूटुब मार्फट उनको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको छ । शब्द र संगीत भिम बिसीको रहेको गीतको भिडियो क्रान्ति केसीले निर्देशन गरेका छन् ।

अर्जुन तिवारीले छायाँकन गरेका भिडियोमा एलिशा राईसंगै जेम्स बिसीको पनि अभिनय रहेको छ । भिडियोमा मायामा हुने समन्धलाई देखाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments