मेलबर्न। अष्ट्रेलियामा पढ्न चाहने र चलेको ट्रेन्ड भन्दा अलि फरक विषय रोज्नेहरुको लागि फुड साइन्स राम्रो विकप्ला हुन सक्छ । फुड साइन्स टेक्निकल विषय भएकोले पढ्नको लागि रमाइलो हुन्छ भने यसमा करियरको पनि राम्रो अवसर हुन्छ ।

सामान्यत: तीन वर्षको हुने यो कोर्स पढ्नको लागि वार्षिक रुपमा ३० हजार देखि ४० हजार डलर सम्म शुल्क लाग्छ । यो शुल्क युनिभर्सिटी र कोर्सको अवधि अनुसार केही घटबढ हुन सक्छ ।

फुड साइन्स अन्तर्गत भेट्न सकिने विषयहरु :

• Food science
• Food microbiology
• Nutrition and metabolism
• Biochemistry
• Microbiology
• Pathophysiology
• Systems biology
• Product and process development
• Food processing systems
• Chemistry

करियरको अवसरका क्षेत्र :

• Biotechnologist
• Sensory scientist
• Quality control technologist
• Health promotion practitioner
• Health and safety officer
• Food technologist
• Food safety auditor
• Food policy officer
• Food microbiologist
• Food chemist

फुड साइन्स संग सम्बन्धित कोर्स फेडेरेशन युनिभर्सिटी, द युनिभर्सिटी अफ क्विन्सल्याण्ड, आरएमआइटि युनिभर्सिटी, चार्ल्स डार्विन युनिभर्सिटी, क्यानबेरा इन्स्टिच्युट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया, द युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया, युनिभर्सिटी अफ मेलबर्न आदिमा पाउन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments