काठमाडौं । हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी/एड्स संक्रमण देखिएको छ । 

‘चढाइएको रगतबाट ती युवालाई एचआईभी/एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा।अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन, उपयोगकर्तामा एचआईभी/हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ ।’

रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरुले गतिलो जाँच नगर्दा यस्ता संक्रमणको जाखिम बढेको हो । रगत चढाएकै कारण एचआईभी÷हेपाटाइटिस बी र सी लगायतका अन्य रक्तजन्य संझमणमा पर्नेको संख्या बढेको भए पनि यसको आधिकारिक तथ्यांक सरकार र स्वास्थ्य संस्थाहरुसँग छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments