अष्ट्रेलियाको मेलबर्न स्थित क्वीन स्ट्रिटमा नेपाली र भारतीय स्वादको परिकार पाइने नयाँ रेष्टुरेन्ट “निरंकर रेष्टुरेन्ट” सन्चालनमा आएको छ | अष्ट्रेलियामा बसोबास गर्ने नेपाली र भारतीय ग्राहकको चाहनालाई मध्ये नजर गर्दै ग्राहकको आवश्यकता  परिपूर्ति गर्ने उदेस्यले रेष्टुरेन्टलाई   सन्चालनमा ल्याएको व्यवस्थापन पक्षले जनाएको छ | रेष्टुरेन्टले दैनिक परिकार लगाएत बिभिन्न चाडपर्व र उत्सवहरुका निम्ति कार्यक्रम आयोजना गर्न सकिने सुविधा समेत ब्यबस्था गरेको छ | आवस्यकता अनुसार जन्मउत्सव, बिवाह भोज, अफिसियल पार्टी  आदि  गर्नु परेमा सबै किसिमका ब्यन्क्वेटको सुबिधा रेष्टुरेन्ट भित्रै पाइने बताइएको छ |

Comments

comments