धनगढी। थरुहट आन्दोलनका क्रममा कैलालीको टिकापुरमा ९ जनाको ज्यान जारे गरी भएको घटनाका आरोपितलाई सरकारले ‘क्षतिपूर्ति’ रकम बाँडेको छ ।

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले घटनाबाट पीडित भन्दै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको हो ।

सोही घटनाको पीडितका नाममा सांसद जनक चौधरीले ५० लाखद १२ हजार आठ सय रुपैयाँ पाएका छन् ।

मन्त्रीपरिषदले विशेष निर्णय गरेर रेशमलाई राहत दिएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments