मेलबर्न । सिरिया जाँदै गरेका एक अष्ट्रेलियन युवक पक्राउ परेका छन् । उनलाई सिरियाको लागि उड्न लागेको अवस्थामा सिड्नी स्थित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

अष्ट्रेलियन नागरिकहरु सिरिया लगायत आइएस भएको क्षेत्रमा जानुलाई अपराध मानिन्छ । यसै कारण ती युवकलाई १० बजेको समयमा पक्राउ गरिएको थियो ।

२२ वर्षीय ती अष्ट्रेलियन युवक किन सिरिया जाँदै थिए भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments