काठमाडौं । नेपाली सफल चलचित्र ‘सायद’ को नामबाट बन्दै गरेको चलचित्र ‘सायद २’ को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्रको गीत ‘पहिलो प्रेम’ को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतमा सुगम पोखरेलको स्वर ,संगीत तथा शब्द रहेको छ भने कोरियोग्राफ बिक्रमले गरेका छन् ।

दुर्गिश फिल्म्सको प्रस्तुति तथा पुष्पराज टि न्यौपानेको निर्देशनमा बनेको चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ,अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनिल रावल,सुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगरको मुख्य अभिनय रहेको छ । चलचित्र आगामी असार ३० बाट सार्वजनिक हुने बताईएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments