मेलबर्न । सुचना प्रविधिको प्रतिष्ठित कम्पनि ‘एपल’ ले आयोजना गर्ने गरेको सम्मेलनमा विश्वभरबाट पांच हजार मानिसले सहभागिता जनाउने गर्छन् । सम्मलेनमा सहभागी मध्ये अष्ट्रेलियाका एक बालकले अहिले सबैको ध्यान खिचिरहेका छन् ।

चर्चाको उचाईमा पुगेका उनि हुन् , अष्ट्रेलियाको मेलबर्न सहरका १० वर्षीय युमा सोइरियानटो । युमा सम्मेलनमा भाग लिने सबैभन्दा कान्छा सहभागी बनेका छन् ।

युमाले अहिले सम्म पांच वटा एप बनाइसकेका छन् जुन एपस्टोरमा उपलब्ध छन्। उनि आफ्नो सोचाई र कल्पनालाई एपमा बदल्ने गरेको बताउंछन् । युमाका अनुसार उनले ६ वर्षको उमेर देखि नै कोडिंग सुरु गरे र वेबसाइट बनाउन थाले । आफ्नो यो कार्यलाई निरन्तरता दिंदै भविष्यमा विश्वमै हलचल ल्याउने एपको निर्माण गर्ने उनको लक्ष रहेको छ ।  स्रोत : बिबिसी  

अष्ट्रेलियाका यी १० वर्षे बालकले कसरी पाँच वटा एप बनाए? हेर्नुहोस यो भिडियो रिपोर्ट।

Publicado por BBC Nepali em Terça, 13 de junho de 2017

 

भिडियो स्रोत : बिबिसी नेपाली

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments