आज वि.सं.२०७१ साल भदौ १३ गते। शुक्रबार।
सन् २०१४ अगस्ट २९ तारिख। नेपाल संवत् ११३४ ञलाथ्व।
प्लवङ्ग संवत्सर। दक्षिणायन। वर्षा ऋतु।
भाद्र शुक्लपक्ष चतुर्थी तिथि, रात्रि १२:३० बजेदेखि पञ्चमी।
श्री गणेश चतुर्थी।
……………………………………………………………….
राशी राशिफल
1 रोगबाट छुटकारा
2 खिन्नता बढ्ने
3 शंका बढ्ने
4 धन लाभ
5 मान बढ्ने
6 स्वादिष्ट भोजन
7 खर्च बढ्ने
8 व्यापारमा लाभ
9 कार्य सफल
10 धर्म बढ्ने
12 स्वास्थ्यमा बाधा
12 दाम्पत्य सुख
Please follow and like us:

Comments