काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटलामा आर्थिक अपचलन गरेको भन्दै पुर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्यो ।

सर्वोच्चले बैशाख १७ मा गरेको फैसलामा राणालाई दुई बर्ष, चन्द र गुरुङलाई एक/एक बर्ष कैद सजाय तोकिएको छ ।

तर अदातले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनीहरु पक्राउ परेका छैनन्

उल्टै सरकारी सुविधा उपभोग गरिरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments