काठमाडौं । २१ औं शताव्दीमा पनि सहरका पूजासामग्री बेच्ने पसलमा महिला बसेका छन् भने ग्राहकहरु भड्किने गरेको पाइएको छ । 

कारण भने साधारण छ, रजस्वला हुँदा पनि उनीहरु पसलमा बसेर पूजासामग्री बेच्छन् की भन्ने यहि गलत धारणाका कारण ग्राहकहरु पूजासामग्रीको पसलमा साहुजी देख्यो भने मात्रै सामान किन्ने गर्छन नत्र अन्यत्रै मोडिन्छन् ।

सहरका किराना, तरकारी, फलफूल, मिठाइ पसलदेखि पानी बिक्री गर्ने पसलमा प्रायः ग्राहकले साहुजी या साहुनी जो बसून् खासै चासो राख्दैनन् भलै उनीहरु महिनाकै ३० दिन पसलमा बसून् । तर गाउँ÷टोलका यस्ता पसलमा महिनाको तीसै दिन साहुनी पसलमा बसेको देखे भने मन अमिलो पार्छन् र केही निहुँ पारी त्यसै फर्किन्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments