काठमाडौं । मानव तस्करीको चंगुलमा परेर महिनौं लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपाटमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले डिपोर्ट गरेको छ ।

यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले सरकारी जहाज नै चार्टर गरेर सात नेपालीलाई बुधबार दिउँसो त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थल ल्यइ नेपाली अधिकारीलाई जिम्मा लागाएर फर्केको हो ।

नेपालबाट भारत, कोलम्बिया, टर्की पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला, मेक्सिको हुँदै अभेरिका पुगेका सात नेपालीले त्यसका लागि ३० देखि ४० रपैयाँ खर्चेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments