बाँके ।  अख्तियारको  टोलीद्वारा घुस रकम सहित मालपोत कार्यलय नेपालगञ्जका नायव सुब्वा पक्राउ परेका छन् ।

सेवा ग्राहीबाट बीस हजार रुपैयाँ घुस सहित नायब सुव्वा शैलेन्द्रकुमार कर्ण पक्राउ परेका हुन् जग्गा बाडँफाडँ सम्बन्धी काम गरिदिने भन्दै कर्णले सेवा ग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । कर्णलाई अनुसन्धानका लागि अख्तियारको क्षेत्रिय कार्यलय पठाइएको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments