मेलबर्न । अष्ट्रेलियाको मेलबर्न स्थित अपार्टमेन्ट बिल्डिंगमा गोलि चलेको छ । एक महिलालाई कब्जामा लिएका व्यक्तिमाथि प्रहरीले गोलि चलाएको हो ।

ती व्यक्तिले दिउँसो ४ बजे कम्प्लेक्समा एक व्यक्तीको हत्या गरेका थिए। त्यसपछि उनले महिलालाई कब्जामा लिई बे स्ट्रिटमा रहेको ब्रिघटोन अपार्टमेन्टमा लगेका थिए । ६ बजेको समयमा पुलिसले गोली हाने पछि उनको मृत्यु भएको छ भने महिलाको सकुशल उद्दार भएको छ ।

प्रहरीले यो घटना आतंककारी हमला संग सम्बन्धित भए/नभएको बारे अनुसन्धान थालेको बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments