मेलबर्न । हवाई भाडा महँगो भएको देश मध्येमा अष्ट्रेलिया बाह्रौँ स्थानमा आएको छ । अनलाइन ट्राभल एजेन्सी किवी डटकमले निकालेको डाटामा अष्ट्रेलिया उक्त स्थानमा परेको हो ।

उक्त तथ्याङ्क अनुसार अष्ट्रेलियाको  हवाई भाडा औसतमा १०० कि.मि को लागि ३९.४ डलर (२९.३९ अमेरिकी डलर) रहेको छ । भाडा महँगो हुनुको प्रमुख कारण अष्ट्रेलियाको महँगो ज्याला र एयरपोर्टको एकाधिकारलाई मानिएको छ ।

अर्कोतर्फ़ उक्त डाटालाई सस्तो फ्लाइट भएको देश अनुसार हेर्दा अष्ट्रेलिया ६९ औं स्थानमा आएको छ । गत वर्ष ६४ औं स्थानमा थियो ।

यो डाटा ८० देशहरुको आन्तरिक र बाह्य उडानको अध्ययन अनुसार निकालिएको हो । यस डाटामा बेल्जियम सबैभन्दा महँगो र मलेसिया सबैभन्दा सस्तो स्थानमा आएका छन् । स्रोत 

Ten cheapest countries to fly from

Rank Country Avg cost $US/100km
1 Malaysia 4.18
2 Bulgaria 4.65
3 India 4.96
4 Turkey 6.28
5 Romania 6.46
6 Indonesia 6.49
7 Portugal 6.50
8 Thailand 6.74
9 Sweden 6.96
10 Spain 7.08

 स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments