लहान । सिरहाबाट छनौट भई सप्तरीबाट खटिएका म्यादी प्रहरीले बुधबार इलाका प्रहरी कार्यालय लहानअगाडि प्रदर्शन गरेका छन् । आफूहरुलाई काममा खाटिँदा खाना र बस्न नदिएको भन्दै उनीहरुले पदर्शन गरेका हुन् । म्यादी प्रहरीका लागि सरकारले उपलब्ध गराएको पोसाकमै जिल्ला प्रहरी कार्यालय सिरहाअगाडि उनीहरुले प्रदर्शन गरेका थिए ।

सिरहामा छनोट भइ सप्तरीमा खटिएकामध्ये ८० जना म्यादीले प्रदर्शन गरेको बताइएको छ । उनीहरुले आफूहरुलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्लामा पठाएर विभेद गरेको आरोप लगाए । फाइल तस्बिर

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments