काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मानीत हुने भएका छन । सरकारले आज गणतन्त्र दिवसको अवसर पारी कप्तान खड्कालाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने निर्णय गरेको हो ।

यस्तै,सरकारले मुख्य प्रशिक्षक जगत टमाटालाई प्रबल जनसेवाश्री मानपदवी र कीर्तिमानी धावक तथा प्रशिक्षक हरिबहादुर रोकायलाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने निर्णय गरेको छ । यो मानपदवी ५ जनाले पाउनेछन् । गणतन्त्र दिवसको अबसरमा सरकारले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments