काठमाडौं। नेपालमा दशौं गणतन्त्र दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

गणतन्त्र दिवसकै अवसरमा गुगलले नेपालको राष्ट्रिय झण्डासहितको डुडल बनाएको छ । साथै नेपाली संस्करणको लोगोको रंग पनि नेपालको झण्डासँग मिल्ने निलो र रातो बनाएको छ ।

Comments

comments