बारा । गृहकार्य थालेको झन्डै एक दशकमा देशकै रणनीतिक महत्वको काठमाडौं–मधेस जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सुरु भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार निजगढमा द्रुतमार्ग शिलान्यास गरे ।

कसले, कुन मोडलमा बनाउने भन्ने लामो खिचातानीपछि सरकारले गत वैशाख २१ मा रणनीतिक महत्वको ७६ किलोमिटर सडक निर्माणको व्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

प्रधानमन्त्री दाहालले शिलान्यास गर्दै भने, ‘द्रुतमार्ग निर्माणले पहाड र मधेसलाई आर्थिक र भौतिक मात्र नभई मनोवैज्ञानिक रुपमा समेत निकट बनउनेछ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments