काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी  ओलीले सरकारले शिलान्यासको खेतीमात्रै गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले काम नभई कुरा मात्रै धेरै गरेको दावी समेत गर्नु भयो ।  काठमाडौंमा आयोजित गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  दाहाललाई काममा कुनै रुचि नरहेको आरोप लागाउनु भयो ।

प्रधानमन्त्री दाहालले आईतबार विहान काठमाडोैं निजगढ दु्रतमार्गको शिलान्यास गर्नु भएको थियो । अध्यक्ष ओलीले आफनो पार्टीले निर्वाचन नजिते मुलुक अन्धकार हुने दावी समेत गर्नु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments