एजेन्सी । बलिवुड कलाकार चंकी पाण्डेकी छोरी अनन्या पाण्डे बलिवुड फिल्ममा डेब्यु गर्ने भएकी छिन् । समाचार श्रोतका अनुसार उनलाई सुपरस्टार सलमान खानले फिल्ममा डेब्यु गराउन लागेका हुन् ।

अहिले ग्राजुएसन सकाउन लागेकी अनन्या ग्राजुएसन सके लगत्तै सलमान खान मार्फत बलिवुड चलचित्रमा देखिने बताईएको छ । त्यसकै तयारी स्वरुप हाल उनले अभिनयको कक्षा लिईरहेकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments