सिन्धुली  । सुनकोसी खोलामा बगेर बुधबार एक बालक बेपत्ता भएका छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिका  ३,  गुस बजार निवासी कुमार गिरीको ११ बर्षका छोरा राज कुमार गिरी सुनकोसी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । बिहान स्कुल गएका बालक साथीहरुसगँ पौडी खेल्न समयमा नदिमा डुबेको प्रहरीले जनाएको छ ।  बेपत्ता बालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments