काठमाडौं । चीनको स्वाशासित क्षेत्र तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाको तस्बिर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा भेटिएको छ ।

धार्मिक नेता दलाई लामासहित अन्य दुई जना लामाको तस्बिर ‘स्ट्यान्ड’ मा अड्काएर राखेको अवस्थामा सगरमाथाको चुचुरोमा भेटिएको एक आरोहीले जानकारी दिए । दलाई लामाको तस्बिर राखिएको स्थानमा खादा चढाइएको छ ।

सगरमाथाको चुचुरोमा कसले र कहिले लामाको तस्बिर राखेको हो भन्ने खुल्न सकेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments