एजेन्सी । एक फ्रेन्च टिभिसँगको अन्तर्वार्तामा एथ्लेटिको मड्रिडका स्टार स्टाइकर एन्टोनि ग्रिजम्यान इंग्लिस फुटबल क्लब म्यानचेष्टर युनाइटेड आउने सम्भावना बलियो रहेको बताएका छन् । उनले आगामी दुईहप्ता भित्रमा आफूले निर्णय लिने समेत बताएका छन् ।

फ्रान्स राष्ट्रिय टिममा सन् २०१४ मा डेब्यू गरेपछि ग्रीजम्यानले टिमबाट ४१ खेल खेलिसकेका छन् । उनी विश्व फुटबलको वर्तमान स्थितिमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीपछि चर्चामा रहेका खेलाडी हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments