काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा तक्मे बूढाको नामले लोकप्रिय बनेका हाँस्य कलाकार विल्सन विक्रम राईले अभिनय गरेको बलिवुड फिल्मको टिजर सार्वजनिक भएको छ ।

विल्सनले अभिनय गरेको बलिवुड चलचित्र ‘बोरीवली का ब्रूश ली’ को टिजर सार्वजनिक भएको हो । टीजरमा विल्सनसँगै बलीउड अभिनेत्री आयशा टाकिया, सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डे लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

आसुतोष वारंगद्वारा निर्देशित उक्त चलचित्रको रिलिज डेट भने सार्वजनिक गरिएको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments