काठमाडौं । मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु हुन सकेको छैन ।

काठमाडौं, भरतपुर र ललितपुरमा भने मतगणना जारी छ ।

काठमाडौं महानगरपालिका
मेयर उम्मेदवार:

नेकपा एमाले      २९१२९
नेपाली कांग्रेस               २०३६८
विवेकशील नेपाली                  ११२५७

उपमेयर उम्मेदवार:
नेपाली कांग्रेस  २४२२७
राप्रपा  १४४२७

ललितपुर महानगरपालिका
मेयर उम्मेदवार:
नेकपा एमाले     १७६४८
नेपाली कांग्रेस                   १९५८३

उपमेयर उम्मेदवार:
नेपाली कांग्रेस      १४८७६
शोभा शाक्य                   १२७२६

भरतपुर महानगरपालिका
मेयर उम्मेदवार:
नेकपा एमाले              २०९८४
माओवादी केन्द्र                १८९८७

उपमेयर उम्मेदवार:
नेपाली कांग्रेस     २०६१७
नेकपा एमाले               १६९९०

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments