वीरगञ्ज । पर्साको वीरगञ्जस्थित महावीर चोकमा सोमवार विहान स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ ।

कादम्बरी स्कुलको ना २ ख ८९३ नम्बरको बसको ठक्करबाट त्यही स्कुलमा अध्ययरत विद्यार्थी दिया अग्रवालको मृत्यु भएको छ ।

ठक्कर दिने बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments