काठमाडौं ।  राजधानीमा दैनिक करिब ७ सय ५० को हाराहारीमा राँगा-भैंसी काटिन्छन् ।

करिब २ हजारको संख्यामा खसी-बोका काटिने गरेका छन् । कति कुखुरा काटिन्छन् भन्ने आँकडा नै छैन ।

तर अचम्म महानगरमा हरेक दिन सयौंको संख्यामा पशुपंक्षी वध गरिँदा समेत त्यसको कुनै स्वास्थ्य परिक्षण नै गरिँदैन ।

काठमाडौं महानगरपालिकाले मासु ऐन लागू भएको १९ बर्षसम्म पनि उपत्यकावासीलाई स्वस्थ्य मासु खुवाउन सकेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments