एजेन्सी । भारतीका पूर्व क्रिकेट खेलाडी सचिन तेन्दुलकर ‘सचिन अ बिलियन ड्रीम्स’ फिल्मको पर्दामा आउने भएका छन् । भारतीय पूर्व क्रिकेट खेलाडी सचिनले पत्नी अजलीसँग मिलेर वायु सेनाको लागि चलचित्रको पर्दामा आउने भएका हुन् ।

हालैमा सचिनले आफनो नँया चलचित्र ‘सचिन अ बिलियन ‘को प्रोमोशनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका थिए । साथै वायु प्रमुख मार्शल बी एस धनोआसँग सचिन शनिवार सिनेमाबारे जानकारी गराउँदै भेटेका थिए ।

सिनेमा क्रिकेट खेलाडी सचिनको जीवन शैलिमा आधारित रहेको छ । सिनेमा अबिलियन अन्तर्राष्ट्रिय निर्देशकको समितले बनाएको हो । सचिनको जीवनसँग मेल खाने सिनेमा २६ मे मा रिलिज हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments