एजेन्सी । ६२ वर्षका अनुपम खेरले इन्स्टाग्राममा आफ्नो परिवर्तित तस्वीर शेयर गरेका छन् । उक्त तस्वीरमा उनि जवान देखिएका छन् । अनुपमले फोटो शेयर गर्दै लेखेका छन् “तौल घटाउनु स्वस्थ निर्णय हो, स्थायी पनि ।’

विगत एक वर्षदेखि तौल घटाउन लागिपरेका अनुपमले झन्डै १६ केजी तौल घटाएका छन्। जस अनुसार उनको तौल ७२ के,जीबाट ५६ के.जीमा झरेको छ ।

अनुपम खेरलाई लगत्तै अक्षय कुमार र भूमि पेडनेकर अभिनित चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ मा देख्न सकिनेछ भने हलिउड चलचित्र ‘बिग सिक’मा समेत उनले आफ्नो प्रभावशाली अभिनय देखाउनेछन् । यी चलचित्रहरुको लागि पनि उनले तौल घटाएको बताईन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments