काठमाडौं । खानी उद्योगमा लगानी गर्नेलाई राज्यको तर्फबाट छुट र सुविधाको व्यवस्थासहित सरकारले राष्ट्रिय खनिज नीति पारित गरेको छ ।

भन्सार छुट, दुर्गमका खानीमा लगानी गर्नेलाई अन्य सुविधा र पहुँचमार्ग तथा विद्युत्को व्यवस्था गरिदिनेसहित मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले दुई साताअघि नीति पारित गरेको हो ।

छुट सुविधा मात्रै नभएर नीति जारीपश्चातको आगामी १० वर्षमा कम्तीमा ५० हजार युवाले रोजगारी पाउने परिकल्पना गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments