काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले पाउने विशेष भत्तामा विभेद देखिएको छ ।

निर्वाचनमा खटिएका सबै तहका सुरक्षाकर्मीलाई समान सुविधा उपलब्ध गराउने भनिए पनि सेना, प्रहरी र सशस्त्रले पाउने भत्ता तह र ठाउँअनुसार फरक–फरक छ ।

प्रहरी प्रधान कार्यालयले प्रत्येक कर्मचारीका लागि खाजा भत्ता र दैनिक भत्ता गरी सात दिनको ५ सयका दरले ३ हजार ५ सय दिएको छ । दुई चरणमा हुने स्थानीय तहको निर्वाचनमा सशस्त्र प्रहरी र नेपाली सेनालई भने ११ हजार दिएको छ । नेपाल प्रहरीका करिब ३२ हजार कर्मचरी तथा नेपाली सेनाका २५ हजार  कर्मचारी निर्वाचन सुरक्षामा तैनाथ छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments