काठमाडाैं । संविधान संसोधन तथा दोस्रो चरणको निर्वाचनबारे छलफल गर्न बालुवाटारमा सर्वदलिय बैठक बसेको छ ।

प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राजपा, फोरम लोकतान्त्रीक, संघीय समाजवादी दल लगायत का दलहरु सहभागी थिए । सर्वदलीय बैठकमा मधेशमा स्थानीय तहको संख्या बढाउने विषयमा समेत छलफल भईरहेको जनाईएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments