ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर १५ मा बढी मत भेटिएपछि तनाव भएको छ ।

वडा नम्बर १५ मा सम्पन्न भएको गणनामा २६ मत बढी भेटिएको भन्दै काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर महानगरको वडा नम्बर १५ मा ३२४५ मत हुनुपर्नेमा ३२७३ मत भेटिएको भन्दै पुनः गणनाको माग गरिएको छ । यसअघि वडा नम्बर ९ मा पनि २२ मत बढी भेटिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments