गोरखा । गोरखा पालुङटार नगरपालिकाको मेयरमा इन्जिनियर दीपकबाबु कँडेल विजयी भएका छन् ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको गृहनगरसमेत रहेको पालुङटारको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कँडेल विजयी भएका हुन् ।

उनले ४ हजार ६९८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धि माओवादी केन्द्रका गुणराज देवकोटाले ४ हजार ४९१ मत ल्याएर ‘मेयरमा पहिलो इन्जिनियर’। नयाँ शक्तिका मेयर उम्मेदवारले ३ हजार ९८० मत ल्याए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments