काठमाडौ  । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले १७२८ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका राजुराज जोशीले ११०३ मतका साथ पछ्याइरहनुभएको छ ।

विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शना न्यौपानेले ८४७ र साझा पार्टीका किशोर थापाले ६५७ मत प्राप्त गर्नुभएको छ ।

Comments

comments