श्रीकृष्णको निधन पछि सार्वजनिक रुपमा कुनै पनि व्यक्तिगत अभिव्यक्ति नदिएकी नायिका  स्वेता खड्काले  सामाजिक सन्जाल फेसबुक मार्फत पहिलो पटक भगवान सँग गुनासो पोखेकी छिन् | उनले लेखेकी छिन् ” भगवन पनि पछुतायो होला अब त , गल्ती गरेछु भनेर………
को सँग दुख Share गरौ भगवान जब तिमीले यति दुख दिएपछी कमसेकम हे भगवन भन्ने ठाउ त राख्दिनु पर्छ ??? अब त त्यो ठाउ पनि बाकी रहेन ?? अजै पनि अलिकती बिश्वास छ हामिलाई जे गर्‍यो मलाई जती दुख दिएउ please कसैको जिवन मा भुलेर पनि एस्तो दुख नदेउ भगवन । please सह्न गाह्रो भयो मलाई…………….” 

sweta

माथिको तस्विर नायिका स्वेता खड्काको फेसबुक पेजबाट साभार गरिएको हो |

Comments

comments