मेलबर्न । नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । विशेष गरि अष्ट्रेलियाको भिक्टोरियामा रहेको नेपाली समुदायद्वारा गठन गरिएको न्याभले नेपाली समुदायको उत्थान, पहिचान र प्रबर्द्धनको लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सोही कार्यको निरन्तरताको लागि न्याभले २०१७ मा गरिने कार्यक्रमहरुको सुची सार्वजनिक गरेको हो । तल उल्लेखित लिंकमा गएर न्याभका आगामी कार्यक्रमहरुको बारेमा जानकारी लिन सकिन्छ ।

NAV Tentative Events Calendar 2017

 

Comments

comments